Logo

अर्थ

नेपाल बैंकको सिइओमा तिलकराज पाण्डे नियुक्त



काठमाडौं- नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन्। बैंकले एक सूचना जारी गर्दै सिइओमा पाण्डे नियुक्त भएको जनाएको हो।

बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सिइओका लागि ‘सर्ट लिस्ट’मा परेका पाँच जनाबाट पाण्डेलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।

प्रकाशित मिति : पुष ६, २०८० शुक्रबार  ६ : ५६ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।