Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघकाअनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  १२ : २५ बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।