Logo

अर्थ

दुई कम्पनी कालोसूचीमा (सूचीसहित)



काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा कम्पनीलाई कालोसूचीमा राखेको छ। समयममै नियमानुसार काम गर्ने कम्पनी दुईदेखि तीन वर्षका लागि कालोसूचीमा परेका हुन्।

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार ०७:२७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।