Logo

प्रमुख समाचार

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ।

बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।

राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको एमालेले जनाएको छ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ०६:५९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।