काठमाडौं- नेकपा एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ।
पार्टी कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो।
बैठकमा पार्टीको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ।
एकीकृत समाजवादीको आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ।




















प्रतिक्रिया