काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस वापतको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो ।




















प्रतिक्रिया