Logo

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुस् आजको बजारम मूल्य 



नेपाली बजारमा बुधबार सुनको मूल्यमा ९ सयको वृद्धि भएको छ । मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 
यस्तै तेजावी सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा १२०५ रुपैयाँ रहेको छ भने मंगलबार १२१० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।