Logo

राजनीति

कैलालीमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठकाे जलाइयाे पुत्ला



कैलाली । कैलालीमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको पुत्ला दहन गरेका छन् ।

नेपालले हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती गरेकाे भन्दै उनीहरुले मन्त्री महासेठसहित ठेकेदार भीम साउँद र दिपेन्द्र शाहीको पुत्ला दहन गरेका हुन् ।

संगठनका प्रदेश संयोजक दिपेन्द्र ऐरीले हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा पर्ने दैजी, बेल्डाडी, बेलौरी र पुनर्वासमा निर्माण कार्यमा निकै ढिलासुस्ती गरेकाले पुत्ला दहन गरिएको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार २२:१८   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।