Logo

प्रमुख समाचार

काठमाडौं महानगरले देशभरका विपन्न नागरिकलाई निःशुल्क उपचार गरिदिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकहरू बिरामी परे पालिकाको सिफारिस आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने जानकारी दिएका हुन्‌ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार ११:०७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।