Logo

राजनीति

रास्वपाले बोलायो केन्द्रीय समितिकाे बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । वैशाख २९ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने  बैशाख २४गते संसदीय दलको बैठक बोलाइएको छ ।

पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार ११:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।