काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । वैशाख २९ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने बैशाख २४गते संसदीय दलको बैठक बोलाइएको छ ।
पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।




















प्रतिक्रिया