Logo

अर्थ

११ सयले घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । आज (शुक्रबार) सुनकाे मूल्य घटेकाे छ । शुक्रबार सुनकाे मूल्य ताेलामा ११ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसदिन सुनकाे मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा काराेबार भईरहेकाे छ । अघिल्लो दिन १ लाख ३६ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । अघिल्लो दिनकै मुल्य प्रतितोला १ हजार ६४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ११:३२   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।