Logo

राजनीति

देउवाले गरे आप्रवासन विभागको सदस्यमा १० जना मनोनीत



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

देउवाले केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहेको आप्रवासन विभागको सदस्यमा १० जना मनोनीत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

मनोनयन हुनेमा चित्रबहादुर केसी, नविन शेरचन, राजेन्द्र अधिकारी, जयश वोहरा, देवकुमार खोखाली, दिपक थापा, महेश वस्नेत, सुजित श्रेष्ठ, हिरादेवी वुढाथोकी र सञ्जय पनेरु रहेका छन् ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १५:०६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।