काठमाडाैं । आज सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया