Logo

प्रमुख समाचार

पूर्व राजपरिवारको स्वामित्वमा रहेको सम्पत्ति खोजबिन गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले पूर्वराज परिवारको स्वामित्वको सम्पत्तिको खोजबिन गर्ने भएको छ ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजपरिवारको सम्पत्तिको संरक्षणलाई निरन्तरता दिने बताए ।

उनले भने( पूर्व राजपरिवारको स्वामित्वमा रहेको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिनुका साथै प्राप्त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाइ कार्यान्वयन गरिनेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ०७:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।