Logo

समाचार

स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषबीच अन्तरआवद्धता कायम गर्ने घोषणा



काठमाडौं । स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषबीच अन्तरआवद्धता कायम गर्ने घोषणा सरकारले गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै एकिकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गरी कोषमा आवद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत हुने व्यवस्था मिलाइने बताएका हुन्।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  ६ : ०९ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।