Logo

जनप्रतिनिधि

बालेनको प्रश्न- न्युरोडमा पार्किङको ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ?



काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन (बालेन्द्र) शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट गरेका छन् । उनले यसअघि सडकमा पार्किङ गर्दा सडक साँघुरो नहुने अहिले सोहि ठाउँमा फुटपाथ बनाउँदा कसरी सडक साँघुरो हुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १७, २०८१ शुक्रबार  १ : २३ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।