काठमाडौं । आज सुनको मूल्य स्थिर कायम भएको छ । हिजो मङ्गलवारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कायम भएकाे छ । हिजो पनि यही मूल्य थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १८ सय १० रुपैयाँ कायम छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको हो ।




















प्रतिक्रिया