Logo

प्रमुख समाचार

बजेट पारित भएपछि ओलीको पहिलो प्रतिक्रिया : राम्रो थियो, पास भयो



काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो भएकोले नै बजेट पारित भएको प्रतिक्रिया दिएक छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी भएर बाहिरिने क्रममा संसद् भवनमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यसअघि सार्वजनिक रुपमै बजेटको आलोचना गर्ने गरेका ओलीले आज भने बजेट पारित भएपछि ‘अहिलेको बजेट राम्रो’ रहेको प्रतिक्रिया दिए । उनले भने,‘बजेट राम्रो छ । त्यही भएर पास भयो ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार २३:०९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।