Logo

धर्म / संस्कृति

श्री जगन्नाथ रथयात्रा महोत्सवको आयोजना



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महोत्सवको आयोजना गरेको छ।

राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहबीच आइतबार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् ।

उक्त रथयात्रा महोत्सव कमलादी-घण्टाघर दरबारमार्ग पुतलीसडक प्रदर्शनी मार्ग भद्रकाली एन. ए. सी न्यूरोड वसन्तपुर हुँदै टुँडिखेलमा समापन हुनेछ।

प्रकाशित मिति : २४ असार २०८१, आईतवार १३:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।