काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएकाे छ । त्यसका लागि सिमेन्टले साउन १९ गते विशेष साधारणसभा बोलाएको छ ।
सभा यस कम्पनीको कर्पोरेट कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको हाल कायम जारी र चुक्ता पुँजी वृद्धि गरी आइपीओ निष्कासनको सेयर प्रतिशत परिवर्तन गर्नु पर्ने हुँदा सभा बाेलाएको हो ।




















प्रतिक्रिया