काठमाडौं । नेपाल एसबीआई बैंक ‘नेसनल वेस्ट प्रेजेन्टेड रिपोर्ट २०२३’ बाट सम्मानित भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने उक्त अवार्डबाट बैंक आइतबार सम्मानित भएको हो ।
काठमाडाैंमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार डेलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
बैंकले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो ।




















प्रतिक्रिया