Logo

अर्थ

३२ अंकले बढ्याे सेयर बजार, १४ अर्बमाथिको कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ विन्दुमा बन्द भएको छ ।

आज १४३ कम्पनीको सेयरमूल्य बढेको छ भने ९६ कम्पनीको सेयरमूल्य घटेको छ ।  त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ समूहको परिसूचक घटेको छ ।

आज १४ अर्ब १३ करोड ७८ लाख माथिको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १५:१९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।