Logo

अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई दूषित् प्रिन्सेसमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । सिद्धार्थ बैंक र दूषित् प्रिन्सेसबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले लाजिम्पाटस्थित दूषित् प्रिन्सेसको सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा छुट पाउन सकिने बैंकले जनाएको छ ।

साथै बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन हालै ‘सिद्धार्थ रिवार्डस’ रोयल्टी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

 

 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १०:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।