काठमाडौं । अमेरिकी डलरको मूल्य बढेकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६६ पैसा तोकेको छ ।
अघिल्लो दिनको तुलनामा यो २ पैसा बढी हो भने अहिलेसम्मकै उच्च हो । खरिददर मूल्य १३४ रुपैयाँ ६ पैसा छ ।
त्यस्तै क्यानेडियन डलरको बिक्रीदर मूल्य ९८ रुपैयाँ ११ पैसा तथा अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ८७ पैसा छ ।




















प्रतिक्रिया