Logo

अर्थ

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो



काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेकाे छ ।

बिहीबार पनि अघिल्लो दिनको मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७३५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार ११:४९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।