Logo

अर्थ

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने



काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २३ गते वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले ओइपीओ जारी गर्ने प्रस्तावसहित कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १५:१२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।