Logo

अर्थ

१११ अंक घट्यो सेयर बजार, १८ अर्ब ६४ करोडकाे काराेबार



काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२ अंकमा कायम भएको छ ।

यसदिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

२० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रहेकाे छ । होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने अरु सबै क्षेत्रका सूचक उच्च दरले घटेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १५:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।