Logo

टिएमएसमा समस्या आउँदा कारोबार रोक्का



बिहीबारको कारोबारमा टिएमएस नचल्दा लगानीकर्ता समस्यामा परेका छन् । यो दिनको कारोबारमा सुरु देखि नै टिएमएसमा समस्या देखिएको लगानीकर्ताहरुले गुनासो रहेको छ । लगानीकर्ताहरुले सेयर कारोबारको लागि अडर्र गरेको तर त्यो नभएपछि लगानीकर्ता त्रसित बनेका छन् ।

नेप्सेमा यस बारेमा जानकारी लिँदा प्राविधिक समस्या भएको हुन सक्ने र त्यसको लागि काम भइरहेको बताइएको छ । टिएमएसमा समस्या आएपछि अहिलेको लागि कारोबार रोक्का गरिएको छ ।

nepse mistake.jpg

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  १२ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।