Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलामा ५ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको थियाे ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार ११:२२   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।