Logo

अर्थ

४ सयले घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य तोलामा ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस दिनका लागि सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९८० रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार ११:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।