Logo

अर्थ

आशा लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्ताव पारितका लागि मंसिर ७ गतेका साधारणसभा बोलाइएको छ । संस्थाले कात्तिक २५ गते बुक क्लोजको मिति तय गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार ११:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।