Logo

अर्थ

सोल्टी होटलको लाभांश घोषणा



काठमाडौं । सोल्टी होटलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित २६.८४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो  । लगानीकर्तालाई कम्पनीले प्रतिकित्ता २ रुपैयाँ ६८ पैसा नगद लाभांश र १ सय कित्ता सेयर बराबर १० कित्ता बोनस दिने हो ।

साथै कम्पनीले लाभांश पारित गर्नका लागि पुस ४ गतेका लागि साधारणसभा पनि बोलाएको छ । मंसिर १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १२:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।