काठमाडौं । नेपालीहरुको दोस्रो महान पर्व तिहार अवसरमा सरकारले दिएको बिदा आजदेखि सकिएको छ ।
बिदा सकिएसँगै आज (कात्तिक २० गते) देखि सबै सरकारी कार्यलयहरु, सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था समेत खुलेका हुन् ।
सरकारले तिहारको अवसरमा लक्ष्मी पुजा (कात्तिक १५ गतेदेखि सोमबार (कात्तिक १९ गते) सम्म बिदा दिएको थियो ।




















प्रतिक्रिया