Logo

अर्थ

आजदेखि सरकारी कार्यालयसँगै बैंक–वित्तीय संस्था र सेयर कारोबार पनि खुल्ने



काठमाडौं । नेपालीहरुको दोस्रो महान पर्व तिहार अवसरमा सरकारले दिएको बिदा आजदेखि सकिएको छ ।

बिदा सकिएसँगै आज (कात्तिक २० गते) देखि सबै सरकारी कार्यलयहरु, सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था समेत खुलेका हुन् ।

सरकारले तिहारको अवसरमा लक्ष्मी पुजा (कात्तिक १५ गतेदेखि सोमबार (कात्तिक १९ गते) सम्म बिदा दिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार ११:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।