Logo

अर्थ

आज सेयर कारोबार नहुने, सरकारी कार्यालयसहित बैंक-वित्तीय संस्था पनि बन्द



काठमाडौं । आज कात्तिक २२ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ ।  आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १०:२०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।