Logo

अर्थ

तोलामा २ हजार बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनकाे मूल्य ताेलामा २ हजार बढेको छ ।

आज शुक्रबार सुनकाे मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १०:५२   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।