Logo

अर्थ

सूचीकृत कम्पनी सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन



काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनी सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन भएको छ ।

साधारणसभाबाट कम्पनीको नाम परिवर्तन प्रस्ताव पारित भई सीईडीबी होल्डिङस् लिमिटेड रहन गएको छ । कम्पनीको नाममा हाइड्रोपावर जोडिँदा धेरै लगानीकर्ताले यसलाई हाइड्रोपावर सेक्टरको रुपमा बुझ्ने गरेका थिए ।

तर यो कम्पनी लगानी सेक्टरको हो । यहीं कारण कम्पनीले पुरानो नामबाट हाइड्रोपावर हटाएर होल्डिङ्स थप गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार ११:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।