काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा-पोखरा-भैरहवा उडान सुरु गर्ने भएको छ ।
भैरहवा-पोखराको उडान समय ११:०५ बजे र पोखरा-भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ ।
हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।
अर्थ
२६ कार्तिक २०८१, सोमबार १४:५४
काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा-पोखरा-भैरहवा उडान सुरु गर्ने भएको छ ।
भैरहवा-पोखराको उडान समय ११:०५ बजे र पोखरा-भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ ।
हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।
प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १४:५४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया