Logo

अर्थ

यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा-पोखरा उडान गर्दै



काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा-पोखरा-भैरहवा उडान सुरु गर्ने भएको छ ।

भैरहवा-पोखराको उडान समय ११:०५ बजे र पोखरा-भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ ।

हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १४:५४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।