काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ फिचर लन्च गरेको छ । सोमबार इन्ड्राइभले नेपालमा प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले उक्त नयाँ फिचर सुरु गरेको जानकारी दिएको छ ।
यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधासहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउने बताइएको छ ।




















प्रतिक्रिया