Logo

अर्थ

सुनको मूल्य तोलामा १ हजार बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतिताेला १ लाख ६१ हजार रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको थियाे ।

चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ११:३२   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।