Logo

अर्थ

तोलामा एक हजार बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ हजार बढेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ६३ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । तोलामा १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार ११:५४   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।