काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचिकृत भएको हो ।
अर्थ
११ मंसिर २०८१, मंगलवार १२:४८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचिकृत भएको हो ।
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १२:४८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया