Logo

अर्थ

एनआईएमबीको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री खुला गरेको छ । बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहनेले बैंकको सेयर शाखा लाजिम्पाटबाट सङ्ख्या खुलाई आवेदन दिनुपर्नेछ ।

निर्धारित समयमा संस्थापक शेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार ११:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।