Logo

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय हुने



काठमाडाैं । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको उक्त बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बस्न लागेको हो ।

बैठकमा प्रधानमनत्री ओलीको चीन भ्रमणका अवसरमा उठाइने अजेन्डाका बारेमा समेत छलफल हुनेछ । प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीसहित मंसिर १७ गते चीन भ्रमण गर्दैछन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार ११:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।