काठमाडौं । सुनको मूल्य तोलामा १२०० रुपैयाँ घटेको छ ।
सुनकाे मूल्य सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य तय गरेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८१५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया