काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य फेरबदल भएको छ। आज सुनकाे मूल्य १०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया