Logo

अर्थ

घट्यो सुनकाे मूल्य,कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य ताेलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ११:४४   :  बजे

468
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।