Logo

अर्थ

तोलामै २१०० बढ्यो सुन, तोलामा कति पुग्यो?



काठमाडौं । सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँ बढेको छ ।

मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १०:५४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।